‘भोगिरहेको तर दृढतापुर्वक निरन्तर प्राथमिकताको साथ नउठाईएको समस्याहरु’

– कल्याण कुमार गुरुङ, केन्द्रीय सदस्य, नेपाली काँग्रेस । नेपालको सबैभन्दा बिकास भएको स्थान भनौं वा नेपालको राजधानी काठमाण्डुको परिबेशलाई नियाल्ने हो भने यहाँ सुबिधाहरु कम र समस्याहरु धेरै देखिन्छन् । देशको राजधानी काठमाण्डुको त राम्रो बिकास भएको छैन, देशको अन्य ठाउको हालत कति दयनीय होला ? प्रसंग बिचारणीय र सोचनिय छ । काठमाण्डुको सबैभन्दा … Continue reading ‘भोगिरहेको तर दृढतापुर्वक निरन्तर प्राथमिकताको साथ नउठाईएको समस्याहरु’